६ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाविधेशनमा स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । महाविधेशन उद्घाटन सत्रमा ३ वटा सुविधा सम्पन्न ३ वटा एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको महाधिवेशन स्वास्थ्य उपसमितिका प्रमुख रहेका डा. मनोहर प्रधानले जानकारी दिए । उनले तीन वटा…
