काभ्रेपलाञ्चोक
+977-9863403002
२४ जेष्ठ २०८३ आईतवार
3 घण्टा अगाडि
रास्वपा तेह्रथुमको कार्यसमिति सर्वसम्मत चयन, सुमन बने सभापति

२४ जेठ, तेह्रथुम । रास्वपा तेह्रथुम जिल्ला समितिको प्रथम अधिवेशनले सुमन खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम म्याङलुङमा शनिबार अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनबाट जिल्ला सभापतिमा सुमन खत्री, उपसभापतिमा दिपेन्द्र सिंघक, सचिवमा लिलम बस्नेत तथा सह–सचिवमा रणबहादुर थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा बलदेव लिम्बू, पूर्णमाया रसाइली, सुमन नेपाल,…

Scroll to Top