काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार
3 घण्टा अगाडि
रास्वपाका केन्द्रीय सदस्य चुन्न आज मतदान, विद्युतीय मेसिन प्रयोग हुने

१० असार, काठमाडौं । रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ । मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले बतायो । रास्वपाको सभापति पदमा भने रवि लामिछाने…

Scroll to Top