१९ असार, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १:१५ बजे बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयका अनुसार सुरुमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबल गर्ने कार्यसूची छ । त्यसपछि…
