काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार
१८ भदौ २०८३

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो । ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको उल्लेख छ। मन्त्रालयका अनुसार चपली–देवीघाट दायाँ सर्किट…

Scroll to Top