११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो । सरकारी तथ्यांक अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ । उद्धार र राहत…
