काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
१० भदौ २०८३

१० भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सह-संस्थापन गरेको सान फ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भिर्त्याएको छ । यसअघि प्राप्त तीन मिलियन डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म जम्मा ४.८ मिलियन डलर लगानी जुटाइसकेको हो । वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि पहिलो लगानीकर्ताबाटै सिधै तीन मिलियन डलर पाएको…

Scroll to Top