काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार
3 घण्टा अगाडि

२७ साउन, काठमाडौं । साधारणतया साउन महिनामा कतिपय नेपालीले माछामासु तथा अन्डा खाँदैनन् । माग कम हुने यो महिनामा मासु र अन्डाको मूल्य घट्नुपर्ने हो । तर, यसपटक बजारको दृश्य ठ्याक्कै उल्टो छ । साउन लागेयता अन्डा र कुखुराको मासुको भाउ बढेको छ । छोटो समयमै पटक–पटक भएको मूल्यवृद्धिका कारण भान्सा महँगिएको उपभोक्ताको गुनासो छ…

Scroll to Top