काभ्रेपलाञ्चोक
+977-9863403002
२८ जेष्ठ २०८३ बिहीबार
2 घण्टा अगाडि
मन्त्री पुनको निर्णय– नवप्रवर्तन मन्त्रालयको विधेयक बनाउने, दरबन्दी एकिन गर्न ओएण्डएम सर्भे गर्ने

२८ जेठ, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले सम्हाल्दै आएको मन्त्रालयको विधेयक बनाउने निर्णय गरेको जानकारी दिएका छन् । विज्ञान प्रविधि तथा नवप्रवर्तन नयाँ मन्त्रालय भएकाले सबैभन्दा पहिले ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन’ ल्याउन विधेयक बनाउने निर्णय गरिएको मन्त्री पुनको भनाइ छ । उनले यो जानकारी फेसबुकमार्फत् दिएका हुन् । मन्त्रालयमा…

Scroll to Top