१७ भदौ, पाल्पा । रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन गरिएको छ । नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैंठकपछि तानसेन-१ गोर्खेकोटस्थित सामुदायिक वनमा ७ जनाको शवको व्यवस्थापन गरिएको हो । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार पाल्पा ल्याइएका पहिचान…
