काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार
1 घण्टा अगाडि

११ साउन, सप्तरी । भूमि प्रशासन कार्यालय राजविराज, सप्तरीले साविकमा भोगाधिकारमा प्राप्त गरिएको जग्गालाई लिजमा परिणत गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्धारित अवधिभित्र निवेदन दिन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयका अनुसार मालपोत नियमावली, २०३६ (नवौँ संशोधन, २०८३) को नियम २३झ (१९) को उपनियम (१) बमोजिम साविकमा भोगाधिकारमा जग्गा प्राप्त गरेका…

Scroll to Top