काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार
3 घण्टा अगाडि
भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

२१ जेठ, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । काठमाडौं शंकरापुर नगरपालिका वडा नं. ६ नाङ्लेभारे घर भई आर्मी व्यारेक पछाडि डेरा गरी बस्ने ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्माको हत्या भएको हो । सलिनाको हत्या उनकै श्रीमान ३८ वर्षीय विदुर विश्वकर्माले गरेको…

Scroll to Top