काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार
२१ साउन २०८३

२१ साउन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा तास खेलिरहेकाहरुलाई गएराति पौने एक बजे प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट नगद १८ हजार ४५५ रुपैयाँ र तीन बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त…

Scroll to Top