काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
८ जेष्ठ २०८३
बाराका दुई विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना

८ जेठ,  काठमाडौं  । बाराका दुई विद्यालयमा मेकर स्पेस  र टेक ल्याबको  उद्घाटन गरिएका छन् । महागढीमाईस्थित भोला माध्यमिक विद्यालय र  जनसमुदायिक माध्यमिक विद्यालयमा स्थापित  मेकर स्पेस र टेक ल्याबलाई अन्तरक्रियात्मक सिकाइ केन्द्रका रूपमा विकास गरिएको हो । विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित सम्बन्धी विषयहरू व्यवहारिक अभ्यासमार्फत सिक्न मिल्ने गरी कोरिया अन्तर्राष्ट्रिय सहयोग…

Scroll to Top