काभ्रेपलाञ्चोक
+977-9863403002
२० भाद्र २०८३ शनिबार
1 घण्टा अगाडि

२० भदौ, स्याङ्जा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । रसुवाको गोसाइँकुण्ड दर्शनका लागि जाने क्रममा भदौ १० गते उनीहरू सवार सवारीसाधन भोटेकोशीको बाढीमा परेको थियो । त्यसपछि दम्पती सम्पर्कविहीन…

Scroll to Top