९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्तका लागि पठाइएको पत्र फेक हुन सक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा तीन सांसदलाई गरिएको कारबाही पत्र पोस्ट गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । ८ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर रहेको उक्त पदमुक्त सम्बन्धी पत्रबारे…
