१० साउन, तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्र र धनकुटा जिल्लाको माथिल्लो क्षेत्रका किसानका लागि बन्दगोभी (बन्दा) खेती आम्दानीको मुख्य आधार हो । तेह्रथुम छथर गाउँपालिका, लालीगुराँस नगरपालिका त्यस्तै धनकुटाको छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका तथा आसपासका ग्रामीण क्षेत्रमा अधिकांश किसानले नगदे बालीका रूपमा बन्दगोभी खेती गर्दै आएका छन । यहाँको चिसो हावापानी, उर्वर माटो…
