काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
१६ जेष्ठ २०८३
बजेटबारे विराटनगर : निजी क्षेत्रको माग सम्बोधन भयो, विराटनगरको भएन 

विराटनगरका व्यवसायीहरुले यसपटक बजेट निजी क्षेत्रमैत्री भएको र युवाहरूलाई स्वदेशमै उद्यमी बनाउने खालको भएको टिप्पणी गरेका छन् । तर, विराटनगरका एजेन्डालाई भने समेट्न नसकेको उनीहरुको गुनासो छ ।

Scroll to Top