२७ असार, काठमाडौं । दक्षिणी फिलिपिन्समा दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको ‘बावी’ का कारण आएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । शक्तिशाली आँधीको प्रभावलाई मध्यनजर गर्दै ताइवान, जापान र चीनसहित पूर्वी एसियाका विभिन्न देशले उच्च सतर्कता अपनाएका छन् । झण्डै एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको ‘बावी’ प्रशान्त महासागर हुँदै ताइवानतर्फ अघि बढिरहेको छ…
