
२२ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङले कोशी अस्पतालको सरकारी जग्गामा बनेका अतिक्रमित संरचना तत्काल खाली गराउन निर्देशन दिएका छन् । आइतबार साँझ अस्पतालको निरीक्षणका क्रममा उनले गणेश मन्दिरको भवनमा सञ्चालित एक फार्मेसीका सञ्चालकसँग ‘भाडा कसलाई तिर्नुहुन्छ ?’ भन्दै प्रश्नसमेत गरेका थिए । शनिबारदेखि कोशी प्रदेशको दौडाहामा रहेका गृहमन्त्री गुरुङ स्वास्थ्यमन्त्री निशा मेहतासँग आइतबार साँझ…
