काठमाडौं । प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’को टिजर युट्युबमा सार्वजनिक भएको छ । कठिन परिस्थितीबाट आमाले छोरीलाई बचाउन गर्ने संघर्षको कथामा फिल्म बनेको टिजरमार्फत बुझ्न सकिन्छ । अपराध, कौतुहलता र पारिवारिक कथावस्तुमा बनेको यो फिल्मको टिजरमा शीर्ष कलाकारलाई स्थान दिइएको छ । प्रियंकासहित टिजरमा सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले,…
