काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार
3 घण्टा अगाडि

६ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी दीपक थापाले विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको पुरुष एकलतर्फको खेलमा दीपकले बंगलादेशका बरुआ दुर्जयलाई ३–१ सेटले पराजित गरे । उनले पहिलो, तेस्रो र चौथो सेट क्रमशः ११–७, ११–४ र ११–४ ले जित्दा दोस्रो सेट ९–११…

Scroll to Top