काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार
21 घण्टा अगाडि
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

७ वैशाख, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीमा भएको ट्याक्टर दुर्घटनामा परेर रैनादेवी छहरा–४, अमलाबासका विशाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । भुवनपोखरीको झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा तानसेनस्थित…

Scroll to Top