२३ साउन, काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी जेलमुक्त भएका छन् । एक महिनापछि भण्डारी जेलमुक्त भएका हुन् । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा…
