काभ्रेपलाञ्चोक
+977-9863403002
२५ बैशाख २०८३ शुक्रबार
4 घण्टा अगाडि

२४ वैशाख, बाँके । विभागीय टोली नेपाल पुलिस क्लब चौथो कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो । निकै रोमाञ्चक खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन । कोहलपुर गोल्डकपको जारी संस्करणमा…

Scroll to Top