काभ्रेपलाञ्चोक
+977-9863403002
१ आश्विन २०८३ बिहीबार
१८ भदौ २०८३

१८ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए । विरानदीप सिंहले १४,…

Scroll to Top