८ साउन, काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो । उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस…
