१५ वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र विस्तारित ओपेक गठबन्धन (ओपेक प्लस) बाट बाहिरिने घोषणा गरेको छ । तेल निर्यातक देशहरूको यो संगठन र यसको प्रमुख प्रभावशाली सदस्य साउदी अरेबियाका लागि यो ठूलो झट्का मानिएको छ । अन्तर्राष्ट्रिय असहमतिहरू हुँदाहुँदै पनि यो समूहले तेल निर्यातक राष्ट्रहरूलाई…
