काभ्रेपलाञ्चोक
+977-9863403002
१४ बैशाख २०८३ सोमबार
6 घण्टा अगाडि

१३ वैशाख, धनगढी । डडेल्धुरामा झाडापखाला लागेका बालकको मृत्यु भएको छ । झाडापखला लागेका परशुराम नगरपालिका–२ का ७ वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले नगरपालिकाको स्वास्थ्य शाखालाई उद्धृत गर्दै बुढामगरको झाडापखलाका कारण मृत्यु भएको पाइएको बताए । उनकाअनुसार बालकले उसिनेको आलु खाएपछि पखला लागेको थियो । उपचारका…

Scroll to Top