काभ्रेपलाञ्चोक
+977-9863403002
९ आश्विन २०८३ शुक्रबार
1 घण्टा अगाडि

९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई अमेरिकी राष्ट्रिय प्रतीक  सेतो टाउको भएको चीलको मूर्ति उपहार दिएका छन् । राजकीय रात्रिभोजका क्रममा ट्रम्पले उक्त चीलको मूर्ति सीलाई हस्तान्तरण गरेका हुन् । उनले चीललाई ‘अमेरिकाको स्वतन्त्र र उन्मुक्त भावनाको प्रतीक’का रूपमा व्याख्या गरे । अन्तर्राष्ट्रिय कूटनीतिमा उपहार आदान–प्रदानलाई सम्बन्ध सुधार र…

Scroll to Top