काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार
३२ असार २०८३

३२ असार, टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा यही जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुँदै छ । सम्मेलनको सहआयोजकका रूपमा नेपाल पत्रकार महासंघका १२ वैदेशिक शाखा रहेका छन् । ‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष…

Scroll to Top