काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
१० भदौ २०८३

१० भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग खेल्दै छ । नेपाल ए र एसीटीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । सुरुवाती दुई खेलमा पराजित भएको नेपाल ए ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराउँदै पहिलो जित हासिल…

Scroll to Top