काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
८ जेष्ठ २०८३
टप अर्डर ब्याटिङ चल्दा नेपालले पाएको सफलता

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्‍यो । टप अर्डर ब्याटिङ चल्दा नेपालले घरेलु मैदानमा भएको ओडीआई खेलमा सर्वाधिक योगफल तयार गर्न सफल भयो । पछिल्ला २ खेलमा राम्रो ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए…

Scroll to Top