काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
६ भदौ २०८३

६ भदौ, जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीले स्थलगत अनुगमन गरेपछि पीडितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक,…

Scroll to Top