
५ बैशाख, काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा छैटौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०७३ आगामी भदौ तेस्रो साता हुने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता भदौ १९ र २० गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला…
