काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार
१७ जेष्ठ २०८३
गैंडाकोटमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

१७ जेठ, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए । खुर्पा प्रहारबाट टाउकोमा गम्भीर…

Scroll to Top