
७ जेठ, काठमाडौं । पाँच पटकको उपाधि विजेता चेन्नई सुपर किङ्स आईपीएल २०२६ को लिग चरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमन गुजरात टाइटन्ससँग ८९ रनको फराकिलो हार बेहोरेपछि चेन्नई बाहिरिएको हो । गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको चेन्नई १३.४ ओभरमा १४० रनमा अलआउट भयो । शिव दुबेले १७ बलमा ४७ रन बनाएर…
