काभ्रेपलाञ्चोक
+977-9863403002
२५ जेष्ठ २०८३ सोमबार
3 घण्टा अगाडि
खेलका क्रममा मैदानमै ढले एरिक्सन, हाल अवस्था सामान्य

२५ जेठ, काठमाडौं । डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा मैदानमै ढलेका छन् । डेनिस फुटबल संघका अनुसार उनी केही समयका लागि अचेत भए पनि अहिले सचेत अवस्थामा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ओडेन्समा आइतबार भएको खेलको ६५औं मिनेटमा ३४ वर्षीय एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो…

Scroll to Top