११ वैशाख, काठमाडौं । विराट कोहली र देवदत्त पडिक्कलको शानदार ब्याटिङ मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ । शुक्रबार राति घरेलु मैदान चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो । गुजरातले दिएको २०६ रनको लक्ष्य बेंगलुरुले ७ बल बाँकी छँदा ५ विकेटको…
