काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार
3 घण्टा अगाडि

१७ साउन, काठमाडौं । कैलाली र कपिलवस्तुमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार धनगढी ६ कि २८ वर्षीय सम्झना…

Scroll to Top