काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार
२१ जेष्ठ २०८३
कैलाली र अछाममा दुई जना मृत भेटिए

२१ जेठ, धनगढी । कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबार आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएको प्रहरीले जनाएको छ । यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका–९ भानाकोटमा पनि शव फेला परेको छ । दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिक कर्णाली…

Scroll to Top