काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार
४ साउन २०८३

४ साउन, काठमाडौं । प्रहरीले कास्की र कञ्चनपुरबाट जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–१४ रातोडाँडाको एक घरबाट १० जनालाई पक्राउ परेका छन् । हिजो साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद ३८ हजार ४३५ रुपैयाँ र चार बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ…

Scroll to Top