
४ असार, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते शुक्रबार शोक विदा दिने निर्णय गरेको छ । गत जेठ २९ गते दिउँसो भएको दुर्घटनामा परी रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएकोले गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आफ्ना मातहतका…
