२१ साउन, सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु भएको घटनामा फर्म सञ्चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार ४४ वर्षीय प्रथमलाल धामीले सञ्चालन गरेको पोल्ट्री फर्ममा सन्तकुमार धामीका २ वर्षीय छोरा प्रतिक धामी कुखुरा हेर्न गएका बेला फर्ममा जथाभावी राखिएको नाङ्गो विद्युत्…
