काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार
3 घण्टा अगाडि
कतारभर आपतकालीन सुरक्षा सतर्कता, बहराइन र कुवेतमा पनि खतराको साइरन बजाइयो

२५ असार, काठमाडौं । इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ ।  बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा…

Scroll to Top