काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार
3 घण्टा अगाडि
कतारको विष्फोटमा नेपाली पनि घाइते

९ असार, काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको  ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु…

Scroll to Top