काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार
२९ असार २०८३

२९ असार, धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । प्रहरीकाअनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् । उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको छ ।…

Scroll to Top