काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार
४ साउन २०८३

४ साउन, काठमाडौं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका १२ भदाले सामुदायिक वनको ओढारमा चार नाल भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । हिजो साँझ साढे पाँच बजे बन्दुक बरामद गरिएको हो । ती बन्दुक अवैध रहेको र लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । ती बन्दुक कसले लुकाएर राखेको हो भन्ने खुलेको…

Scroll to Top