काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार
७ भदौ २०८३

०७ भदौ, काठमाडौं । एप्पलले बनाइरहेको क्यामेरावाला एयरपोड्सको भिडियो लिक गराइएको छ । भिडियोमा एक जनाले पुस्तकको कभर एयरपोड्सतिर देखाउँछन्, र सिरीले त्यसको नाम पढेर सम्झिराख्छ । यो एप्पलको ‘भिजुअल इन्टेलिजेन्स‘ फिचर हो । यो भिडियो देखेपछि धेरैलाई लागेको थियो, यो उत्पादन त यसै सेप्टेम्बरमा आउँछ । तर ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले त्यो हल्लालाई खण्डन…

Scroll to Top