१८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८२ को तयारी पूरा भएको छ । आयोजक खेलाडी संघका अध्यक्ष शिवसुन्दर गोथेले तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले अवार्डमा सहभागी हुने सबैको स्वागतका लागि तयार…
